Table 5.
1.यो बच्चाले जुनसुकै कृयाकलाप गर्दा सधै एकै तरिकाले गर्ने वा बुझ्ने गर्छ? S/he notices patterns in things all the time. 1= गर्छ Yes 0= गर्दैन No 2. कुनै पनि बस्तुगत अवलोकन गर्दा समग्र रुपमा नभएर सुक्ष्म रुपमा अवलोकन गर्छ? S/he usually concentrates more on the small details rather than the whole picture. 1= गर्छ Yes 0= गर्दैन No 3.यो बच्चाले सामाजिक समुहमा बिभिन्न प्रकारका व्यक्तिहरुको बार्तालापलाई सजिलै पहिल्याउन सक्छ? In a social groups/he can easily keep track of several different people’s conversations. 1= सक्छ Yes 0= सक्दैन No 4. एउटा कृयाकालापबाट अर्को कृयाकालापमा सहजै सहभागी हुन् सक्छ र फर्केर पुरानै कृयाकलाप जारी राख्न सक्छ? If there is an interruption, s/he can switch back to what s/he was doing very quickly. 1= सक्छ Yes 0= सक्दैन No 5. यो बच्चाले आफ्ना सहकर्मीहरुसंग कसरी कुराकानी गरिरहने भनेर जान्दैन? S/he does not know how to keep a conversation going with his/her peers |
1= जान्दछ Yes 0= जान्दैन No 6. यो बच्चा सामाजिक गफगाफ (कुराकानी) गर्नमा राम्रो छ ? S/he is good at social chit-chat |
1= छ Yes 0= छैन No 7. यो बच्चा सानो छंदा ऊ साथीहरुसंग काल्पनिक खेल खेल्न मन पराउँथ्यो ? When s/he was young s/he used to enjoy playing games involving pretending with other children? |
1= पराउँथ्यो Yes 0= पराउँदैनथ्यो No 8. कथा पढ्दा वा सुन्दा कथाको पात्रको भावना तथा मनसाय अड्कल लगाउन गाह्रो हुन्छ ?, s/he finds it difficult to imagine what it would be like to be someone else 1= हुन्छ Yes 0= हुँदैन No 9. यो बच्चाले सामाजिक अवस्था सजिलो महसुस गर्छ/ S/he finds social situation easy 1= गर्छ Yes 0= गर्दैन No 10. यो बच्चालाई नयाँ साथि बनाउन गाह्रो हुन्छ/ S/he finds it hard to make new friends 1= हुन्छ Yes 0= हुँदैन No |